• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: धमला and चित्रगुप्ता


धमला मरे पछि यमदुतहरूले झ्याँईकुटी पार्दै धमला लाई चित्रगुप्ता भएको ठाँऊमा पुह्हाए।
चित्रगुप्ता:-हे ऋृषि नामक राक्षस मनुस्य ! तैले पृथ्वी लोकमा धेरैको interview लिएर मर्नु न बाच्नु पारेको छस्।जान त तँ नर्कै जाने हो तर तेरो ईच्छा सुनौं न के छ?
धमला:-हे महाराज ! नर्क त म,मरि गए नि जादिन स्वर्ग झन् जान्न।यदि मागेको कुरा दिनुहुन्छ भने,यहि दोबाटोमा एउटा TV चलाएर मरेका मान्छेहरूको interview लिदै बस्छु।